किरात राइ यायोक्खा को मुख्य एजेन्डा "किरात स्वायत्त राज्य" लाई नै "किरात राइ बिद्यार् ी"हरुल पनि मुख्य एजेन्डा बनाएका छन्।यसरी किरात राइ बिद्यार्थी र किरात राइ यायोक्खा प्रमुख एजेन्डा "किरात स्वायत्त राज्य"मा एक ढिका
भएका छन र यो एकदम स्वागत योग्य हुन गएको छ,हामी भुमिपुत्र किराती हरुको लागि हाल को अवस्था मा।
सम्मेलन मङ्सिर २७,२८ र २९ गते दमक मा हुँदैछ।
उध्घाटन समारोह-२०६६ मङ्सिर २७,२गते शनिबार,
स्थान-दमक नगरपालिका,
समय-बिहान १० बजे
VINCENT KIRATI RAI,BHUMIPUTRA ...
responses to ( KIRAT RAI STUDENTS UNION-5TH RASTRIYA SAMMELAN )
Do you know Kirat Rai student association's website?