Title: KIRAT RAT STUDENTS UNION,NEPAL

किरात राइ बिद्यार्थी संघ २०५६ भाद्र १७ गते स्थापित किरत राइ बिद्यार्थीहरुको साझा एबम लोकपि्य संगठन हो । एतिखेर किरात राइ बिद्यार्थी संघ दशौ बर्ष पुरागरी ११ बर्षमा पर्बेश गरेको छ। यो दश बर्से इतिहासलाई सफलता पूर्वक सम्पन्न गर्नको लागि तमाम किरात राइ समुदाय र गैर किरात समुदएको तथा किरात राइ बिद्यार्थी संघको बिभिन्न मातहतका कार्य समितिको भूमिका आतुलनिय रहेको स्मरन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौ।
किरात राइ बिद्यार्थी संघ राइ बिद्यार्थीहरुको मात्र नभइ आम किरती एब्म आदिबासी जनजातीहरुको अधिकारको लागि संघर्श गर्न स्थापित संगठन हो। एसको स्थापना गर्नको लागि किरात राइ बिद्यार्थी संघको स्थपक अधेछे नबिन राइ लगायत संस्थापक ्यूहरुक भूमिकालाई किरात राइ बिद्यार्थी संघको इतिहासले सधैं सम्जिरहने छ । अधिकार र अस्थित्योको दोहरो सँगर्सशिल मैदन निर्माण गर्ने संस्थापकहरुप़ति किरात राइ बिद्यार्थी संघको प़तेक तह र तप्काको तर्फ बाट हार्दिक सलाम।
आदरणीय न्यएप्रेमी मनुभाबहरु
किरात राइ बिधार्थी संघले आफ्नो स्थापनाकाल देखिनै किरात राइ समुदएको भाषा धर्म कला सस्कार एबम आफ्नो अधिकारको र अस्तित्व रक्षाका लागि मुलुकका हजारौं किरात राइ संगठीत गर्दै यसअर्थले जनजाती दलित महिला तथा अल्पसंख् कहरुमाथ को जातिय भाषिक धार्मिक सांस्कृतिक राजनीतिक तथा शैछिक बिभेद र थिचोमीचोको बिरुध सशक्त सँगश गर्दै आइरहेको छ। फलस्व्ररुप किरात राइ बिद्यार्थी संघ किरात राइ समुदयमा मात्र सिमित नभएर सम़ग़ आदिबासी जनजाती माझ युबा बिद्यार्थी आन्दोलनको नेता संगठनको रुप्मा स्थापित भएको छ मुलुक्को संकटकलिन अवस्था होस् या २०६२/२०६३ को १९ दिने जनआन्दोलन भाषिक आन्दोलन धर्म निरपेक्छ राज्य निर्माणको आन्दोलन व मुलुक्लाई संघीय राज्य निर्माणको आन्दोलन हरेक सवाल किरात राइ बिद्यार्थी संघले संयमतापूर्वक आदिबासी जनजातिहरुको पक्षमा रहेर नेतृत्वदायी भूमिका निर्बह गर्दै अघीबडेको छ। यसअर्थले पनि किरात राइ बिद्यार्थी संघ यस आदिबासी जनाजानी बिद्यार्थी आन्दोलनको नेता सगठनको हो भन्ने पुस्टी
हुन्छ।
आमा बुवा,दाजु भाई, दिदी बहिनी तथा बिद्यार्थी साथीहरु, राज्य बिभिन्न भाषा-भासी, जात-जाती साम्प्रदाएको सम्मिस्रन र सार्वभौम जनताको आबाध भएको निस्चित भुगोलको पारीधी हो। तर बिभिन्न जात जाती र समुदाएको अधिकार, अस्तित्य्व बिनाको राज्य, राज्य हुन सक्दैन। अधिकार स्थापित गर्नको लागि त्यसका आधारभुत पक्षहरु बुज्न जरुरी छ । भाषा धर्म र संस्कृतिले मनब समुदाएको अस्तित्वलाई स्थापित गरेको छ । जसलाई चिन्न बुज्न र बुझौउनको लागि सम्बन्धित जाती समुदाएको भूमिका बिना सम्भब हुँदैन भन्ने मान्यताको आधारमा किरात राइ समुदाएको अधिकार र अस्तित्व निर्माण गर्ने भूमिकाको लागि किरात राइ बिद्यार्थी संघ कटिबद्द छ । प्रथमत: जाती, भाषा र धर्मको संरक्षण मुलभुत उदेश्य भएपनी एस्को संरक्षण र सम्बधर्न गर्नको लागि राजनैतीक अधिकार स्तापित गर्न जरुरी छ भन्ने आम बुझाईलाई अत्मसाथ गर्दै किरातिहरुको ऐतिहासिक थाकथलो आदीम भुमिको संयोजनमा किरात स्वायत्त राज्य र जाती,भाषा ,संस्कृति ,ईतिहास र भुगोलको आधारमा स्वायत्त राज्यहरुको निर्माण गर्नु पर्छ भन्ने आबधारणा अनुरुप एतिखेर किरात राइ बिद्यार्थी संघ अघी बढिरहेको छ । यसका लागि किरात राइ बिद्यार्थी संघ किरातीहरुमा मात्र नभै तमाम अदिबासी जनजाती, महिला, दलित, उत्पीडित समुदायहरुको साझा एकत्रित आवाज र आन्दोलनको लागि हार्दिक आपिल गर्दछ।
जातिय स्वात्त्य राज्यमा कुनै जाती समुदाएको भाषिक,धर् मिक,सस्कि र्तिक,आर् थिकराजनै ीक अग्रधिकार कायम हुन्छ/हुनुपर्छ। एती हुँदाहुँदै पनि जातीय समुदायको सहअसि्तत्वको आधारमा निर्माण हुने स्वायत्त राज्यनै जातिय स्वात्त्य राज्य हो। एही अधीकार र अस्तित्वको संघर्स र राज्य पुनसंरचनाको बहसङसङगै मुलुकमा आम आदिबासी जनाजातीहरुको अधिकार र अस्तित्व स्थापित गर्ने सवलमा आम किरात राइ बिद्यार्थीहरुको र किरातिहरुको तर्फबाट गहन भूमिका निर्बाह गर्न "सहअसि्तत्व र बिभेदरहित वैज्ञानिक शिक्षामा सबैको जोड, संघिय नेपालमा किरात स्वात्त्य राज्य निर्माण हाम्रो अठोट" भन्ने मुल नाराकासाथ किरात राइ बिद्यार्थी संघको पाचौ रास्टिय सम्मेलन यही मंसिर २७ गते हजारौं राइ बिद्यार्थीहरुको उपस्थितिमा उद्घाटन कार्यक़म तथा २८ र २९ गते भन्दाबडी प्रतिनिधि पर्यवेक्षक बिच बन्दशत्र झापा जिल्लाको दमक नगरपालिकामा सम्पन्न गरिने तय भयको जानकारी गराउदै उपस्तिथिती र सहयोगको लागि हार्दिक आनुरोध गर्दछौ।


KIRAT RAI STUDENTS UNION
NEPAL ...
del.icio.us   digg   reddit   stumbleupon

responses to ( KIRAT RAT STUDENTS UNION,NEPAL )

  1. suman Says:

    Manifesto (proposal/suggestion) to Kirat Rai Student Union:-


    What Kirat Rai Student Union must do:-

    (1) Write clearly KRSU – Vision, Objective, Mission, Function & activities – monthly, quarterly 3 months, 6 months and annually. What you do & how you do?
    (2) Build official webpage of KRSU for communication propose. This is the only way to reach, communicate and pass message to all kirat nationwide and internationally. It is the most effective way and easy way to do.
    (3) Establish central office with – phone, fax, mailing address and a communication KRSU employee. Somebody has to pick up phone and fax for official communication. Then KRSU can possibly boost to get help and support from all kirat from nation and international sectors.
    (4) Establish chain of command and expend in all district level KRSU organization
    (5) Organize training workshop presentation for kirat history, script-language, social and political issues. These are effective and valuable tools for social and political awareness which is the most important part of kirat movements.
    (6) Collect all kirat people or students’ information – name, phone, address, e-mails etc. which is help to communicate and exchange help and supports for organization and functions.
    (7) Find out or collect data record what is the major issues and problem in kirat communities – education sectors, social sectors and political sectors and how to tackle these problems to solve?
    (8) Always bring topic about Kirat Unity and work together to achieve kirat mission and goal. Never ever raise little differential and issues and break Kirat Unity. If you do, you miss the basic idea of your mission and will fail for your major goals.
    (9) The most important issues are that KRSU must establish communication channel to reach all kirat students, kirati Leaders, Kirat communities in nationally and internationally. Otherwise it will be like “Frog brake on the little pond and nobody knows and nobody cares about it.”

    Please take this message in the table of KRSU meeting.

  2. subir Says:

    Does anybody know KRSU has or has not their own official webpage?

Leave your reponse to this post
Please Login to comment.

Vincent 's blog

Last login: May. 15th 11:40 PM
Member since: Dec 31 1969
  • Total blogs: 177
Latest blog by Vincent