Discussion in Nepal Corruptions & Crimes - BBC sajha sawal

Posted on Jun. 7th


2 responses to ( Discussion in Nepal Corruptions & Crimes - BBC sajha sawal )

  1. sarmila Says:

    कुराकानीको निछोड

    (१) ब्रस्त्चार भनेको नैतीकता फालेर अनैतीक काम गर्ने र अनैतीक धन कमाउने

    भ्रस्तचार भएको क्षेत्र सबै सरकारी कार्यालय हरु, उच-ओहोदाका कर्मचारी, सरकारी कारयालयको कर्मचारीहरु र राजनीतिक पार्टीका नेताहरु

    (२) नेपाली समाजको शहरमा बसने ८०% मानिस हरु ब्रस्ट बिचार र ब्रस्टचारी छन

    (३) अन्तरराष्ट्रिय ब्रस्टचार लेख सङटन् (इन्टरन्यासनल ट्रन्स्पेरन्सी)मा नेपाल सबै भन्दा ब्रस्टचरी देश

    (४) कम्जोरी भएको - कानुनमा अधुरो र दोहोरो, अति कम्जोरी कानुन प्रकिया, ब्रस्टचारिको सग्ङ्रचन माथिलो सरकारी कर्मचारी र राजनैतीक पार्टी बाट, कानुन को डिजाईन गुस्खोरी र ब्रस्टचारी हरुलाई

  2. sarmila Says:

    Judicial Irregularity in Nepal (BBC sajha sawal discussion) below link


    www.youtube.com

Comment
Please Login to comment.
Uploaded by sarmila
Description: Discussion in Nepal Corruptions & Crimes - BBC sajha sawal
In Category: Others
More by same user
More in same category